मनोरञ्जनगायक जागेश ठाकुरको 'तारा जेका' सार्वजनिक
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश क्षेत्रमा उदाउँदा गायक जागेश ठाकुरको ‘तारा जेका’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । मैथिली भाषाका कयौं गीत गाउँदै सांगीतिक यात्रामा लम्किरहेका गायक ठाकुरको तारा जेका गीतको म्यूजिक भिडियोलाई डिटिथ्री टिभी नामक यूट्युब च्यानल मार्फत् सार्वजनिक गरिएको हो । गायक ठाकुरको स्व
६ वर्ष अगाडि · मनोरञ्जन










