राजनीतिकधनुषामा नेकपा र सपा परित्याग गरी दुईदर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश
न्यूज ब्यूरो, धनुषा । धनुषामा नेकपा र सपा परित्याग गरी दुई दर्जन नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर–५ सिमरापट्टीमा नेपाली कांग्रेसले आयोजना गरेको वडा स्तरीय कार्यकर्ता भेला कार्यक्रमबीच पूर्व फोरम, पूर्व माओवादी र एमाले छाडेर उनीहरु कांग्रेसमा पस
६ वर्ष अगाडि · राजनीतिक











