प्रमुख समाचार'मधेशी' लाई परिभाषित गर्न राष्ट्रपति समक्ष मधेशी आयोगको अर्जी
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको संविधानमा भएको व्यवस्थाअनुसार गठित मधेशी आयोगले मधेशी समुदायको पहिचान अझै अस्पष्ट भएको भन्दै उक्त समुदायअन्तर्गत पर्ने थरहरूलाई सूचीकृत गरी मधेशीलाई परिभाषित गर्न सरकारलाई आग्रह गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमवार बुझाइएको प्रतिवेदनमा विभिन्न सिफारिस गर
६ वर्ष अगाडि · प्रमुख समाचार











