प्रमुख समाचारप्रदेश सरकार ढल्ने हल्ला गलत : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकार ढल्ने हल्ला गलत रहेको बताएका छन् । मुख्यमन्त्री राउतले सरकार तत्काल नढल्ने दावी गरेका हुन् । राजपाले नेकपासँग गरेको २ बुंदे सम्झौतापछि प्रदेश सरकार ढल्ने अडकलबाजी भइरहेका बेला उनले सरकारलाई कुनै असर नपर्ने बताए । उनले प्र
६ वर्ष अगाडि · प्रमुख समाचार











