राजनीतिकसभामुख नेकपाबाटै बन्ने, थालियो खोजी
न्यूज ब्यूरो, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा सभामुख कसलाई बनाउने भन्ने बहस सुरु भएको छ । बानेश्वरस्थित सङ्घीय संसद् भवनमा शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा यो विषयले प्रवेश पाएको हो । बैठकमा नेताहरूले सभामुख कहिले चयन हुने भनी शीर्ष नेताहरूसँग प्रश्न गरेका थिए । नेकपाका सचिवालय स
६ वर्ष अगाडि · राजनीतिक











