राजनीतिकराज्यकै उत्पीडन र विभेदले थारु समुदाय पछाडी : मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, सप्तरी । प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले राज्यकै उत्पीडन र विभेदका कारण मधेशका थारु समुदाय पछाडी परेको बताउनुभएको छ । थारु समुदायको उत्थानको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउँदै उहाँले राज्यको मूलधारमा अझै थारु समुदायलाई ल्याउन नसकेकोप्रति दुःख व्यक्त गर्नुभयो । सप्तरी
६ वर्ष अगाडि · राजनीतिक











