शिक्षा ब्यूरोसिरहामा शिक्षकको कुटाईबाट विद्यार्थीको हात भाँच्चियो
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयास्थित स्वस्तिक पाठशालामा शिक्षकको कुटाईबाट एक विद्यार्थीको हात भाँचिएको छ । गृहकार्य नगरेको भन्दै कुट्दा कक्षा ६ मा अध्ययनरत सिरहा नगरपालिका २ का ऋतिक यादवको हात भाँचिएको हो । होस्टेलमा बसेर अध्ययन गर्दै आएका ऋतिकलाई नेपाली बिषयका शिक्षक तारा कार्कीले गृहकार्य न
६ वर्ष अगाडि · शिक्षा ब्यूरो











