शिक्षा ब्यूरोधनुषाधाममा अन्तर विद्यालय नृत्य प्रतियोगिता सम्पन्न
न्यूज ब्यूरो, धनुषा । धनुषाधाम नगरपालिकामा प्याब्सन नगरस्तरीय अन्तर विद्यालय नृत्य प्रतियोगिता २०७६ सम्पन्न भएको छ । प्याब्सनको नगर अध्यक्ष रामपुकार यादवको अध्यक्षता तथा धनुषाधाम नगरपालिकाका शिक्षा अधिकृत (विद्यालय निरीक्षक) धीरेन्द्र कुमार साहको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो । प्याब्स
६ वर्ष अगाडि · शिक्षा ब्यूरो











