बिज्ञान-प्रबिधितराई–मधेशको २२ वटै जिल्लामा विद्युत अन्डरग्राउण्ड गरिने
न्यूज ब्यूरो, काठमान्डौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले तराई मधेशको २२ वटै जिल्लामा पूर्ण विद्युतीकरण गर्ने बताउनुभएको छ । आज (मँगलबार) बसेको प्रतिनीधि सभाको बैठकमा बोल्दै मन्त्री पुनले तराई मधेशको २२ वटा जिल्लाहरुमा विद्युत पूर्ण रुपमा पुरयाई विद्युतीय तार अन्डरग्राउण्ड गरिने बताउ
६ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











