आर्थिक ब्यूरोजनकपुरमा सबभन्दा परफेक्ट “होटल परफेक्ट प्लाजा” सँचालनमा
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरमा एक सुविधा सम्पन्न नयाँ होटलको शुभारम्भ भएको छ । अत्याधुनिक र विदेशी शैलीमा निर्माण गरिएको होटल परफेक्ट प्लाजा सँचालनमा आएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ रामानन्दचोक स्थित सँचालनमा आएको होटल परफेक्ट प्लाजामा अत्याधुनिक प्रक
६ वर्ष अगाडि · आर्थिक ब्यूरो









