ब्यूरो अपरेशनजनकपुरः बयर दिन्छु भन्दै काकाले गरे बलात्कारको प्रयास !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषा जिल्लामा एक बालिका उपर बलात्कारको प्रयास भएको घटना बाहिर आएको छ । धनुषाको शहिदनगर नगरपालिकाको वडा नं. ...(नाम, ठेगाना गोप्य) बस्ने १५ बर्षिय बालिका उपर जबरजस्ती करणीको प्रयास भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय यदुकूहाका अनुसार गत ११ गते आईत
६ वर्ष अगाडि · ब्यूरो अपरेशन










