आफ्नै बुबासँग फिरौती माग्ने छोरा पक्राउ
न्यूज ब्यूरो, विराटनगर । आफू अपहरणमा परेको भनी नाटक रचेका दुई जनालाई प्रहरीले आज (बुधबार) पक्राउ गरेको छ । आफू अपहरणमा परेको नाटक गरेर आफ्नै बुबासंग फिरौती रकम लिने छोरालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ । गत फाुगन २३ गते घरबाट निस्किएका बुढिगंगा गाउँपालिका(३ का २४ बर्षी
६ वर्ष अगाडि · ब्यूरो अपरेशन










