देश कालसिरहामा स्कूल बसले २ बर्षे बालक किचे !
न्यूज ब्यूरो, सिरहा । सिरहामा स्कूल बसको ठक्करबाट एक बालकको ज्यान गएको छ । सिरहा नगरपालिका २२ स्थित बंगठियामा बोर्डिंग स्कूलको बसको ठक्करबाट स्थानीय नरेशकुमार सिंहको २ वर्षीय छोरा पंकज सिंहको मृत्यु भएको हो । शिक्षादिप बोर्डिङ्ग स्कूलको ध १ ख ३५७ नम्बरको बसले बालकलाई ठक्कर दिएको हो । बाटोमा खेलिरहेक
६ वर्ष अगाडि · देश काल











