प्रमुख समाचारकोरोना आशंका गरिएका सिरहाका ११ जनामा ज्वरो मात्र !
न्यूज ब्यूरो, सिरहा । विश्वलाई नै आतंकित बनाएको कोरोना भाइरसको संक्रमण आशंका गरिएका सिरहाका ११ जनामा ज्वरो मात्र भएको पाइएको छ । सिरहाको सिरहा नगरपालिका–१० नरहैयाका ११ जना बिरामीमा कोरोना संक्रमणको आशंका गरिएपछि थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । केही दिनअघि भारतबाट फर्केका उन
६ वर्ष अगाडि · प्रमुख समाचार









