
Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs

Sudurpaschim Royals
70/35 ov

Biratnagar KingsWon
105/25 ov
Biratnagar Kings won by 35 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९५ समाचार
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं २ सरकारले कोभिड–१९ का कारण विदेशमा रोजगारी गुमाएका नागरिकलाई स्वदेशमै उचित अवसर दिने तयारी गरेको छ । श्रम रोजगार पत्रकार समूहले आज आयोजना गरेको भर्चुअल छलफलमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विदेशबाट फर्किएका नेपालीलाई प्रदेश सरकारले स–सम्मान आफ्नो गाउँ
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । तत्कालिन स्वतन्त्र मधेश गठबन्धनका सँयोजक तथा वर्तमान जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतलाई रेशम चौधरीले फोन गरी दुःख व्यथा सुनाएका छन् । राष्ट्रिय जनता पार्टी (तत्कालिन) बाट विजयी भएर साँसद बनेका रेशम चौधरी अहिले टिकापुर कैलाली घटनाको आरोपमा जेलमा रहेका छन् । डा.
६ वर्ष अगाडि · राजनीतिक
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को ८ वटै जिल्लामा पछिल्लो २४ घण्टामा १ सय २० जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । धनुषा जिल्लामा ४ जना, महोत्तरी जिल्लामा २ जना, सप्तरी जिल्लामा १ जना, सिराहा जिल्लामा १७ जना, सर्लाही जिल्लामा २१ जना, रौतहट जिल्लामा ७४ जना र बारा जिल्लामा १ जना ब्य
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । भारत प्रशाशित काश्मिरको पुलवामामा एकजना आतंकारी मारिएको काश्मिर जोन प्रहरीले जनाएको छ । काश्मिरको पुलवामामा प्रहरीको कारबाहीका क्रममा एकजना आतंककारी मारिएको उक्त प्रहरीले जनाएको छ । काश्मिर जोन प्रहरी कार्यालयले सो जानकारी दिएको छ । उक्त प्रहरी कार्यालयका अनुसार सो क्षेत्रमा प्र
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
विचार / ब्लगबिश्वब्यापी रूपमा फैलिदै जादाँ कोभिड–१९ कोरोना भाईरसले नेपाल पनि त्यतिकै प्रभावमा परेको छ । संघिय सरकारले लागू गरिएको भारत बाट आएका सबैलाई क्वारेन्टाइनमा राख्ने पालिकाले आयोजना गर्ने भनेर त्यसमा सयौं संख्या अहिलेको अवस्थाम रहेको अवस्था छ । त्यसमा आएका व्यक्तिलाई स्वास्थ्य चेकजाँच पि सि आर गराउनु पर्
६ वर्ष अगाडि · विचार / ब्लग
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । गत वि.सं. २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा हत्या गरिएका स्वः राजा (त्यतिबेला) वीरेन्द्र तथा उनको परिवारलाई जनकपुरमा सम्झना गरिएको छ । दरबार हत्या काण्डको १९ वर्ष पुरा हुँदा जनकपुरको राजदेवी मन्दिरमा दीप प्रज्वलन गरिएको हो । वीरेन्द्रको वंश नास हुने गरी भएको दरबार
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
ब्यूरो अपरेशनन्यूज ब्यूरो, सिरहा । सिरहामा ज्यानमार्ने उद्योगका फरार एक अभियुक्त पक्राउ परेका छन् । मिर्चैया नगरपालिका–३ घर भई ज्यानमार्ने उद्योगमा तीन वर्षदेखि फरार रहेका २० वर्षीय दिपा भनिने दिप नारायण यादवलाई प्रहरीले पक्राउ गरेको हो । ज्यानमार्ने उद्योगमा संलग्न रही फरार रहेका उनी हिजो (आइतबार) साँझ एकजना स्
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
विचार / ब्लगविश्वमा ज्ञान, विज्ञान तथा प्रविधिको विकास यति द्रुतगतिमा हुँदैछ कि हामीले जानकारी पाएको, पढेको र अनुभव गरेको कुराहरू केही वर्षभित्र नै पुरानो लाग्न थाल्छ । विज्ञान तथा प्रविधि प्रतिको प्रेम, लगाव र आवश्यकताले हरेक दिन नयाँ नयाँ खोज अनुसन्धान हुँदै गइरहेको छ । जसले गर्दा मानव जीवनको धेरै पहलूलाई बुझ
६ वर्ष अगाडि · विचार / ब्लग
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, सिरहा । सिरहामा एकै परिवारको २ घर भत्किदाँ ४ जना घाईते भएका छन् । हावाहुरीले सिरहा नगरपालिका–८ स्थित दलितबस्तीका एकै परिवारको दुई घर भत्किँदा चारजना घाइते भएका छन् । वर्षासँगै चलेको हावाहुरीले घर भत्किँदा स्थानीय बुधावा सदायको ४५ वर्षीया श्रीमती फुनियाँदेवी, १४ वर्षीया छोरी, ११ र आठ वर
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजन्यूज ब्युरो, जनकपुरधाम । कमला नदीको अस्तित्व सहित जल संरक्षण हेतु चलाइएको कमला बचाउ अभियानका अभियानीहरुले आज (सोमबार) कमला पूजन गरेको छ । गँगा दशहराको अवसर पारेर पवित्र एवम् धार्मिक दृष्टिकोणले धनुषा र सिरहा जिल्लाको सीमाको रुपमा निरन्तर बग्ने कमला नदीमा पूजाआजा गरिएको छ । प्रत्येक वर्ष जेष्ठ शुक्ल
६ वर्ष अगाडि · गाउँ / समाज
क्राईम ब्यूरोन्यूज ब्यूरो, जनकपुरधाम । प्रहरीले ड्ग्स (लागू औषध) सहित एक युवकलाई पक्राउ गरेको छ । प्रदेश नं. २ को सर्लाही जिल्लाको मलँगवा नगरपालिका वडा नं. १ भेडहिया स्थितबाट स्थानीय जीतेन्द्र कुमार रामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार सर्लाहीको प्रहरी चौकी गोरखकाली सर्
६ वर्ष अगाडि · क्राईम ब्यूरो
ब्यूरो अपरेशनन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरबाट जिल्ला प्रहरी कार्यालय धनुषाले एक युवकलाई हतियार सहित पक्राउ गरेको छ । २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा एक युवकलाई पक्राउ गरेको हो । खोज तलास गर्दै जाने क्रममा जिल्ला धनुषा जनकपर उप(महा
६ वर्ष अगाडि · ब्यूरो अपरेशन