
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९७ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, बारा । बाराको निजगढमा द्रुतमार्ग निर्माणसँगै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पूर्व तयारी तीव्र गतिमा अघि बढिरहँदा जग्गा जमिनको कारोबार आकाशिएको छ। यहाँको जग्गा, जमिनको भाउ आकाशिएसँगै भूमाफिया गिरोह पनि दिनानुदिन सक्रिय भइरहेको छ। निजगढ नगरपालिका वडा नं. ४ बागदेवस्थित बाघभैरव स
६ वर्ष अगाडि · प्रमुख समाचार
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सिरहामा कल (ह्याण्डपाइप) को स्वीचमा करेन्ट लागेर बालिकाको ज्यान गएको छ । सिरहाको नरहा गाउँपालिका वडा नं. २ पानबारी बस्ने स्थानीय राम जुलुम यादवकी अन्दाजी बर्ष १४ की छोरी सम्झना कुमारी यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । आफ्नै कलमा नुहाउन गएकी सम्झनालाई त
६ वर्ष अगाडि · गाउँ / समाज
न्यूज हाईलाईटन्यूज ब्यूरो, सिरहा । प्रहरी हिरासतमा शंकास्पद मृत्यु भएका धनुषाका शम्भु सदाको न्यायको लागि सिरहामा प्रदर्शन भएको छ । सिरहा जिल्लाका युवाहरुको विभिन्न तीन संगठनले गोलबजारमा प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेको हो । शम्भुको मृत्यु घटनाको न्यायिक छानविनको माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । ध
६ वर्ष अगाडि · न्यूज हाईलाईट
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सिरहाको कल्याणपुर नगरपालिका–९, डुमरीमा २ सय ३५ मिटरको आरसिसी सडक निर्माण भएको छ । सिरहा निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित भएका प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश कुमार मण्डलको संसदीय विकास कोषबाट उक्त पक्की सडक निर्माण भएको हो । यसअघि सड
६ वर्ष अगाडि · गाउँ / समाज
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सामाजिक क्षेत्रमा काम गर्दै आएको ‘स्टोरिज अफ नेपाल’ नामक संस्थाले सिरहामा राहत वितरण गरेको छ । लकडाउनका कारण समस्या खेपिरहेका मिर्चैया नगरपालिका–९ स्थित ढोढना मुसहर बस्तीका झण्डै ४० घर परिवारलाई संस्थाले राहत सामाग्री सहयोग गरेको हो । दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्दै आएका
६ वर्ष अगाडि · गाउँ / समाज
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३६७ पुगेको छ । पछिल्लो २४ घण्टामा सात महिलासहित १८५ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार १८२ थियो । सप्तरीमा तीन, सिरहामा दुई, धनुषामा २१, महोत्तरीमा नौ, सर्लाहीमा
६ वर्ष अगाडि · प्रमुख समाचार
न्यूज ब्यूरो, सप्तरी । बहुविवाहको आरोपमा सप्तरीको बोदेबर्साइन नगरपालिका–९ देउरीका २७ वर्षीय विश्वनाथ साहलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी जिल्ला अदालतबाट एक वर्ष कैद सजाय पाएका आरोपित साह सात वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला अदालतले विसं २०७० माघ १२ गते बहुवि
६ वर्ष अगाडि · गाउँ / समाज
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाको क्वारेन्टाइनबाट कोही पनि नभागेको दाबी नगर उप प्रमुख शिला देवी कापरले गरेकी हुन् । शहीदनगर नगरपालिका अर्न्तगत नगर स्तरीय क्वारेन्टाईनबाट एक जना पनि नभागेको बताइएको छ । नगरपालिकाको वडा नं. ३ तथा साविक गाविस यदुकुहा स्थीत श्री जनता एकाई माध्यमिक विद
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला ईलाका प्रहरी कार्यालयभित्रै झुण्डिएको अवस्थामा स्थानीय शम्भु सदा मृत भेटिएपछि छानबिनको जोडदार माग गरिएको छ । शम्भु सदाको न्यायको लागि विभिन्न चरणमा भएको आन्दोलन पश्चात अन्तत प्रशासनले छानबिन समिति गठनको लागि सहमति गरेको छ । पीडित परिवारको तर्फको प्रतिनीधि सहित
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, युएई । विदेशमा रहेको मधेशीहरुको छाता सँगठन गैर आवासीय मधेशी सँघ (एनआरएमए) का प्रवक्ता सुजित कुमार ठाकुरले सरकार प्रवासी नागरिकलाई फर्काउन चर्को भाडा असुलेको आरोप लगाएका छन् । सँघद्धारा जारी गरिएको एक प्रेस विज्ञप्तिमा बिकट परिस्थितिमा जेलिएका असहाय कामदारहरुसंग घर फर्किनका लागि असूल गर
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण आफहरुको व्यापार चौपट्ट भएको भन्दै जनकपुरका सैलुन व्यवासायीहरुले सैलुन खोल्न दिनुपर्ने माग गर्दै आन्दोलित भएका छन् । झण्डै ३ महिना लकडाउनको लामो अवधीको बाबजुद सबै पसलहरु खोलिएपनि सैलुनहरु मात्र नखोलिएको भन्दै नेपाल नाई ट्रेड युनियनले आज जिल्ला प्रशासन कार्यालय
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाको एक वडामा गुणस्तरीयहिन चामल वितरण गरेपछि राहत फिर्ता गरिएको छ । जनकनन्दिनी गाउँपालिकाको वडा नं. १ स्थित रहेको इनरबा र मलहनियाँ टोलमा वडाध्यक्ष धर्मेन्द्र गोईतले गुणस्तरीयहिन चामल सहितको राहत वितरण गरेपछि स्थानीयहरुले राहत फिर्ता गरिदिएको छ । १
६ वर्ष अगाडि · गाउँ / समाज