
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९७ समाचार
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । समाजिक क्षेत्रमा सक्रिय भएको समाजिक सँस्था मिथिला वाईल्ड लाईफ ट्रस्टले क्वारेन्टाइनमा रहेका गरिब परिवारहरुलाई राहत वितरण गर्ने भएको छ । भारतबाट आएकाहरुले क्वारेन्टाइनमै ३ हप्ता बढी बस्ने भएपछि ट्रस्टका अध्यक्ष देव नारायण मण्डलले उनीहरुको परिवारलाई तत्कालै राहत उपलब्ध गराउने
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । तीव्र गतिमा आइरहेको ट्रिपरले एक युवकलाई ठक्कर दिएपछि ट्रिपरमा आगजनी गरिएको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ८ मुलाबारी स्थित स्थानीय एक युवकलाई ठक्कर दिएपछि आक्रोसित स्थानीयहरुले ट्रिपरमा आगो लगाईदिएको छ । मुलाबारी यज्ञेशवर मन्दिर नजिक दिपनारयाण साहको छोरा वर्ष ३९ को
६ वर्ष अगाडि · प्रमुख समाचार
राजनीतिकन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नागरिकता उपरको नेकपाको निर्णय मधेश विरोधी भएको बताएका छन् । नेकपाको निर्णय मधेश बिरोधी हुनुका साथै नेकपाले नेपाल र भारतको वैवाहिक र मधेशीलाई लक्षित गरेर निर्णय विभेदित निर्णय गरिएको प्रतिक्रिया दिएका हुन् । भारतको
६ वर्ष अगाडि · राजनीतिक
कृषि/ कृषकन्यूज ब्यूरो, बारा । लकडाउन खुलेसँगै हरियो तरकारी र माछामासुको दरमा वृद्धि भएको छ । चैत ११ गतेदेखि सुरू भएको लकडाउनको करिब तीन महिना अवधिमा हरियो तरकारीको दर सस्तो भएको थियो । लकडाउनको सुरुवातमा हरियो तरकारी बोडी, घिरौंला, रामतोरीया, करैला, बन्दा, काउली, गोलभेंडा, खुर्सानी, परवल आदि रु १० देखि ३० प्
६ वर्ष अगाडि · कृषि/ कृषक
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले पुनः आन्दोलनको लागि सबैलाई एक जुट हुन आग्रह गरेका छन् । नागरिकता ऐन संशोधन विधेयकको विरोधमा रहेकाहरुलाई एक जुट भई आन्दोलनको लागि तयारी गर्न आग्रह गरेका हुन् । उनले यो कुरा आफ्नो अधिकारिक फेसबुक फेजमा लेखेका छन् । राज्य व्यवस्थ
६ वर्ष अगाडि · प्रमुख समाचार
किन हुन्छ यस्तो ?न्यूज ब्यूरो, सप्तरी । प्रदेश नं. २ को सप्तरी जिल्लाको सदरमुकाम राजविराजमा भारतीय नेता असरुद्दिन ओबैसीको पुतला दहन गरेको छ । एआईएमआईएमका अध्यक्ष समेत रहेका ओबैसी सँयोजकत्वको पार्टीले नेपालको भू–भाग कालापानी, लिपुलेख र लिम्पीयाधुरा भारतको रहेको भन्दै नेपालको झण्डा जलाएपछि मधेशका युवाहरु तातिएका छन् ।
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ र नेपालकै प्रमुख व्यापारिक केन्द्र मानिएको वीरगँजका घरबेटी (घरपट्टी) हरुले आधी भाडा मात्र लिने घोषणा गरेको छ । कोरोना महामारीको कारण तिन महिलाको लकडाउन अवधिमा बढी प्रभावित भएका व्यवसायीहरुलाई वीरगंजको आदर्शनगरका घरधनीले राहत स्वरुप आधी भाडा मात्र लिने घोषणा गरे
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो अपरेशनन्यूज ब्यूरो, रौतहट । रौतहटको गरुडा नपा मलाहिटोलकि अन्दाजी ३४ बर्सिय (पुजा देबि) नाम परिवर्तन एक महिलालाई चार जनाको समुहले अपहरण गरेर लाने प्रयास भएको छ । गएराती करिब ९ बजे गरुडा नगरपालिका मलाही टोलकी एक महिलालाई चार जनाको समुहले घरबाटै जबरजस्ती अपहरण गरेर लग्ने प्रयास गरेको परिवारिक श्रोतले जानकारी
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
प्रमुख समाचारन्यूज ब्यूरो, झारखण्ड । भारतको झारखण्ड राज्यको देवघर स्थित प्रत्येक वर्ष लाग्दै आएको श्रावण मेला (बाबाधाम) यसपाली नलाग्ने भएको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले बाहिरबाट देवघर जाने श्रद्धालुहरुलाई नआउन आग्रह गरिएको हो । शुक्रबार (जुन १९ तारिख) का दिन स
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । प्रदेश नं. २ को सिरहा जिल्लाको एक स्थानीय तहका वडाध्यक्ष निलम्बनमा परेका छन् । सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं. ७ का वडाध्यक्ष राम कुमार यादव निलम्बनमा परेका हुन् । साबिक फूलबारी गाविस वडा नं. ७ ख को कित्ता नम्बर १९३, १९४, २०९, २१०, ३०४९ र ३०५० का बाटो भएको जग्गाहरु बि
६ वर्ष अगाडि · प्रमुख समाचार
स्वास्थ्य ब्यूरोन्यूज ब्यूरो, सिरहा । सहिद चन्द्र नारायण यादवको २० औं स्मृति दिवसको अवसरमा निःशुल्क स्वास्थ्य चेकजाँच शिविर सँचालन गरिएको छ । प्रसुती तथा बालबालिकाहरुका लागि सुरु गरिएको सप्ताह व्यापी निःशूल्क स्वास्थ्य परिक्षणको उद्घाटन प्रदेश नं.२ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले गरेका छन् । सह
६ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
न्यूज ब्यूरो, बारा । उपचारको क्रममा मृत्यु भएका निजगढका बालकमा कोरोना संक्रमण देखिएपछि उनका सम्पर्कमा आएका ३२ जना ब्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ । क्न्ट्याक्ट ट्रेसिङ गरी बालकको सम्पर्कमा आएका आमाबुवा सहित ३२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको निजगढ नगरपालिकाका प्रमुख सुरेश खनालले जानकारी दिनुभयो ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर