
Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs

Janakpur BoltsWon
147/720 ov

Pokhara Avengers
138/920 ov
Janakpur Bolts won by 9 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०६९७ समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको एक वडाध्यक्ष राहत वितरण प्रकरणमा केही सर्वसाधारणलाई जथाभावी कुटपिट गराएको छ । धनुषाको धनौजी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष राज कुमार साहले राहत चोरी प्रकरणमा सर्वसाधारणलाई मान्छे लगाएर कुटाएका छन् । वडाध्यक्ष साहले एक गैर सरकारी सँस्थाबाट प्राप्त भएको ६० पोका राह
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा कागजमा बेरिएर सडकमा फालिएको अवस्थामा नवजात शिशु मृत फेला परेको छ । जनकपुरधाम उपमहानगरापलिका वडा नं. ८ रामानन्द चोक स्थित सडकमै शिशु कागजको पोको पारेर राखिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेको थियो । रामानन्दचोकमै रहेको मेरी स्टोप्स सेन्टर (सुरक्षित गर्
६ वर्ष अगाडि · प्रमुख समाचार
देश कालन्यूज ब्यूरो, काठमाडौं । तराई मधेश राष्ट्रिय परिषद् (टिएमएनसी) को संयोजकमा अधिवक्ता विकास कुमार ठाकुर चयन भएका छन् । परिषद्को शुक्रबार बसेको बैठकले अधिवक्ता ठाकुरलाई सर्वसम्मत संयोजकमा चयन गरेको हो । यस्तै, सचिव एवं प्रवक्तामा प्रमोद कुशवाहा चयन भएका छन् । परिषद्को प्रचारप्रसार विभागको जिम्मेवारी भन
६ वर्ष अगाडि · देश काल
ब्यूरो अपरेशनन्यूज ब्यूरो, सिरहा । सिरहाको एक सामुदायिक अस्पताल कार्यालय सहयोगी (का.स.) को भरमा सँचालन हुँदै आएको छ । सिरहाको नरहा गाउँपालिका वडा नं. २ पानबारी स्थित रहेको स्वास्थ्यचौकीमा कार्यालय सहयोगी नै चेकजाँच सहित औषधी वितरण गर्ने गरेको रहस्य खुलेको छ । स्वास्थ्यचौकी प्रमुख दिलिप सिँह गोष्ठी तालिममा हुँदा
६ वर्ष अगाडि · ब्यूरो अपरेशन
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । आम नागरिकहरु विद्युत चुहाबट गर्दा पक्राउ गर्ने प्रहरी नै बर्षौदेखि विद्यतु चोरी गरी उपभोग गर्दै आएको छ । धनुषाको धनौजी गाउँपालिका वडा नं. ४ भडरिया स्थित रहेको प्रहरी चौकीमा बर्षौदेखि हुकिँग गरी विद्युत चुहाबट गरिदै आएको छ । स्थानीयहरुले भने,–“हामीहरु गर्दा त्यही आएर समात्छन
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
देश कालन्यूज ब्यूरो, बारा । बारामा सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ । लकडाउन खुकुलो भएसँगै बजारमा चहलपहल बढ्न थालेपछी कोरोना संक्रमणको त्रास समेत बढेको भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो । शुक्रबारदेखी घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउनुपर्ने समितिले जारी गरेको सुचनामा
६ वर्ष अगाडि · देश काल
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा मधेशी सहिदहरुको स्मरणमा विशाल शहिद गेट निर्माण हुने भएको छ । भोली (शनिबार) एक कार्यक्रमबीच शिलान्यास कार्यक्रम राखिएको हो । जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले भोली विहान शहीद गेटको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । शनिबार विहान ७ बजे जनकपुरधाम प्रवे
६ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकामा माथिल्लो स्तरका कर्मचारी र जनप्रतिनीधिको मोटो कमिशनका कारण विकास निर्माणको अवस्था जरजर भएको छ । बिना कमिशनको योजना पास नगर्ने कर्मचारीहरुले अधिक कमिशनको चक्करमा गाउँपालिकाको विकासलाई लथालिङग पारिएको हो । स्थानीय ठेकेदार र उपभोक्ता समिति मार्फ
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
गाउँ / समाजन्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण प्रभावित भएका अति विपन्न परिवारहरुलाई अझै राहत वितरणको कार्य रोकिएको छैनन् । लकडाउन खुकुलो सहित जनजीवन समान्य तर्फ उन्मुख हुँदै गएपनि समाजिक सँस्था मिथिला वाईल्ड लाईफ ट्रस्टले राहत वितरण कार्यलाई निरन्तरता दिँदै आएको छ । प्रभावित अति विपन्न परिवारलाई खोजी खोजी
६ वर्ष अगाडि · गाउँ / समाज
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको दुई गाउँबीच फिल्मी शैलीमा झडप हुँदा आधा दर्जन व्यक्ति घाईते भएका छन् । धनुषाको विदेह नगरपालिका वडा नं. २ दुबही र वडा नं. ३ गोबराहीका गाउँलेबीच अस्पताल निर्माणको विषयमा झडप हुँदा आधा दर्जन स्थानीय घाईते भएका हुन् । झडप विहिबारदेखि नै अहिलेसम्म जारी रहेको जिल्ला प्रहर
६ वर्ष अगाडि · प्रमुख समाचार
अन्तराष्ट्रियन्यूज ब्यूरो, भारत । कुख्यात अपराधी लुकेर बसेको खवर पाएसँगै एक टोली सहित अपराधी समात्न गएका प्रहरी समूह मारिएका छन् । भारतमा बिहीबार राति एक कुख्यात अपराधी पक्राउ गर्न गएको प्रहरी टोलीविरुद्ध अन्धाधुन्द गोली प्रहार हुँदा डीएसपीसहित ८ प्रहरीको निधन भएको छ भने कैयौं घाइते भएका छन्। अहिले घटनास्थलमा व्
६ वर्ष अगाडि · अन्तराष्ट्रिय
मनोरञ्जनन्यूज ब्यूरो, भारत । बलिवुड सिने जगतमा डान्स डायरेक्टरमध्ये चर्चित सरोजा खानको निधन भएको छ । उनको बिहीबार राति निधन भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । हिन्दुस्तान टाइम्सका अनुसार हृदयघात भएपछि गत महिना उनलाई मुम्बईको गुरू नानक अस्पताल भर्ना गरिएको थियो। उनी ७२ वर्षकी थिइन्। जुन १७ मा सास फेर्न
६ वर्ष अगाडि · मनोरञ्जन