प्रमुख समाचारसुदन गुरुँग, रवि , मनिष, शिव , बब्लु , पुरुषोत्तमसहित यी १७ साँसदमाथि छानबिन गर्न आयोगको सिफारिस
आयोगले भदौ २३ गतेको प्रदर्शनका क्रममा भएको दमन तथा त्यसको भोलिपल्ट विकसित घटनाक्रमबारे छानबिन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । आयोगकी सदस्य लिली थापा को संयोजकत्वमा गठित समितिले मानवअधिकार उल्लंघनका विषयमा अध्ययन तथा अनुसन्धान गरेको थियो ।
४ महिना अगाडि · प्रमुख समाचार











