प्रमुख समाचारजनकपुर सिगरेट फ्याक्ट्री मधेश सरकारलाई दिने तयारी, मधेश भवनमै स्थायी सचिवालय बनाइने
यसअघि प्रदेश सरकारको स्थायी मुख्यालयका लागि जनकपुरधाम–१९ स्थित ५२ बिघा क्षेत्र सिफारिस भई प्रदेशसभाबाट समेत अनुमोदन भएको थियो। तर वर्षौंदेखि उक्त योजना कार्यान्वयनमा आउन सकेको छैन। उता स्थानीयवासीले सो क्षेत्र धार्मिक तथा सांस्कृतिक महत्वको भएकाले संरक्षण गर्नुपर्ने आवाज उठाउँदै आएका छन्।
४ महिना अगाडि · प्रमुख समाचार











