आर्थिक ब्यूरोजनकपुरः स्थानीय तस्करले लुकाएर राखेका तीन लाख बराबरका अवैध कपडा बरामद
सशस्त्र प्रहरी बल नेपाल गुल्म महिनाथपुरको डिएसपी सुरेश कोइरालाको कमान्डमा खटिएको ४७ जना र ईलाका प्रहरी कार्यालय औरही बरिस्ठ सई धनबहादुर खड्काको कमान्डमा ५ जनाको प्रहरी टोली र भन्सार कार्यालयबाट सुब्बा कृष्णदेव यादव सहितको टोलि खटिएको र छापा मार्नका लागि आवश्यक प्रक्रिया पुरा गरि ३ लाख मूल्य बराबरको कपडा बरामद गरेको छ ।
४ महिना अगाडि · आर्थिक ब्यूरो











