
Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare

Kathmandu GurkhasWon
86/19.4 ov

Biratnagar Kings
83/1018.3 ov
Kathmandu Gurkhas won by 9 wickets · with 62 balls to spare
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७१६ समाचार
खेल / खेलाडीन्यूज ब्यूरो, धनुषा । धनुषाको सबैला नगरपालिका स्थित ज्ञान ज्योति युवा कलबका खेलाडीहरु फुटबल प्रतियोगितामा विजयी हाँसिल गरेपछि नगर प्रमुख विजय शँकर प्रसाद साहले प्रशँसा सहित बधाई दिएका छन् । उनले टुर्नामेन्टमा सबैला टिम जितेपछि नगरपालिकाको नाम अगाडी बढाउन मदत गरेको भन्दै आफैं पुगेर खेलाडीहरुलाई सम्मा
६ वर्ष अगाडि · खेल / खेलाडी
ब्यूरो-रिपोर्टरठक्कर दिने मोटरसाईकलको अगाडीको भाईजरको मोटरसाईकल नम्बर प्लेट फुटेर घटनास्थलमा खसेपछि स्थानीयहले देखेपछि प्रहरीलाई जिम्मा लगाएको थियो । नम्बर प्लेट अनुसार खोज्दै जाँदा सो गाडी धनुषाको बिदेह नगरपालिका वडा नं. ५ मुडिबाको रहेको खुलेपछि अनुसन्धान गर्ने क्रममा मण्डललाई पक्राउ गरेको हो ।
६ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
न्यूज हाईलाईटशल्यक्रिया पश्चात् पनि सञ्चो देखिएन । तर, आरके मेडिसिटीले भने यहीँ ठीक भइहाल्छ भन्दै परिवारजनलाई अल्झाएर राखिरह्यो । स्वास्थ्य अवस्था एकदमै नै नाजुक बनेपछि मात्रै अस्पतालले चौधरीलाई कात्तिक ७ गते धरान रिफर गर्यो ।
६ वर्ष अगाडि · न्यूज हाईलाईट
देश कालन्यूज ब्यूरो, बारा । प्रदेश नं. २ को बारा जिल्ला स्थित रहेको कोहिनुर टेक्सटाईल मिलमा मँगलबार भिषण आगलगी भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ९ छातापिपरामा रहेको कोहिनुर टेक्सटाइल मिलमा भिषण आगलागी भएको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ । घटना स्थलमा जीतपुरसिमरा उपमहानगरपालिका तथा
६ वर्ष अगाडि · देश काल
खेल / खेलाडीसोही क्रममा दोस्रो हुने टिम जनकपुरधामलाई २० हजार १ सय ५१ नगद सहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो भने तेस्रो हुने भोइल टिमलाई ५ हजार १ सय ५१ रुपैयाँ नगद सहित ट्रफी, प्रमाणपत्र र खेलाडीहरुलाई मेडल प्रदान गरिएको थियो ।
६ वर्ष अगाडि · खेल / खेलाडी
सम्पादकियसम्पादकीय | प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव सोमबार धनुषाको ललियामा खेल समापन कार्यक्रममा हजारौंको सँख्यामा उपस्थित दर्शकबीच उपस्थिति जनाउनुभयो । कोरोना समुदायस्तरसम्म पुगेर समुदायलाई तहस नहस पारेको बेला कानुनमन्त्रीले आफ्नो जिम्मेवारी बिर्सेर हजारौंको भीडमा भाष
६ वर्ष अगाडि · सम्पादकिय
गाउँ / समाजन्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयामा बलात्कार तथा लैङ्गिक हिंसाविरुद्ध सचेतना र्याली प्रदर्शन गरिएको छ । स्थानीय जनसेवा युवा क्लबले आइतबार ब्यानर तथा प्लेकार्डसहित मिर्चैयामा प्रदर्शन गरेको हो । पचास जना बढीको सहभागिता रहेको 'मौनता तोडौं, अन्यायविरुद्ध निर्धक्क बोलौं' भन्ने मूल नारासहितको उक्त र
६ वर्ष अगाडि · गाउँ / समाज
देश कालबन काठ तस्करी मुद्दामा उनी फरार प्रतिवादीको सुचिमा रहेका थिए । अभियुक्त लामालाई पक्राउ गर्ने पुर्जि जारि गरिएपनि उनी लुकीछिपी बस्दै आएका थिए । दसैँ बिदाको समयमा पनि डिभिजन बन कार्यालय बाराले बिशेष गस्ती टोलि परिचालन गरी बनको सुरक्षा गरिरहेको डिभिजन प्रमुख अहमदले जानकारी दिनुभयो ।
६ वर्ष अगाडि · देश काल
गाउँ / समाजन्यूज ब्यूरो, धनुषा । धनुषाको सबैला नगरपालिकामा काङ्ग्रेस पार्टीले वडादशैं, दिपावली तथा छठ पर्वको शुभकामना अदानप्रदान कार्यक्रम गरिएको छ । सो पर्वहरुको अवसरमा नेपाली काँग्रेसले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गरी शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । सबैला नगरपालिका नगरप्रमुख बि
६ वर्ष अगाडि · गाउँ / समाज
राजनीतिकहत्याको घटनामा प्रहरीले जाहेरी लिन आनाकानी गरेको भन्दै प्रचण्डले कारबाही अघि बढाउन माग गरेका छन् । ‘हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ’ प्रचण्डले भनेका छन् ।
६ वर्ष अगाडि · राजनीतिक
पालिका खबरउनले पिसिआर मेसिन सञ्चालनका लागि कम्तिमा पनि ९६ वटा स्वाब आवश्यक रहेको जानकारी दिए । ९६ भन्दा कम सेम्पललाई लिएर पिसिआर मेसिन सञ्चालन गर्दा धेरै रिएजेन्ट बर्बाद हुने उनले बताए । पछिल्लो दुई दिनमा ११ र १५ वटा गरी २६ वटा थ्रोट स्वाबको सेम्पल जम्म भएको उनले जानकारी दिए ।
६ वर्ष अगाडि · पालिका खबर
प्रमुख समाचारठक्कर दिएपछि पछाडी बसेका मण्डललाई पनि छाडेर चालक मोटरसाईकल लिएर भागेको प्रहरीले जनाएको छ । “मोटरसाईकलको नम्बर पाईसकेका छौं र सोही मोटरसाईकलमा बस्ने एक जना उपचाररत छन्, ठक्कर दिने व्यक्ति अब उम्कीन पाउँदैन”– प्रहरी ईन्स्पेक्टर रोकायाले भने ।
६ वर्ष अगाडि · प्रमुख समाचार