
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२१ समाचार
राजनीतिकनव प्रवेशीहरुलाई प्रदेश साँसद महतोले अबिर र माला लगाउँदै स्वागत गरेका थिए । स्वागत गर्दै उनले जुनसुकै बेला पनि आफ्नो जरुरी परे आफू तयार रहेको बताए । उनले आफू जनतासँग प्रत्यक्ष सम्पर्कमा रहदै आएको बताउँदै जनतासँग गरेको वाचा अनुरुप विकास निर्माणमा लागेको दाबी गरे ।
५ वर्ष अगाडि · राजनीतिक
बिज्ञान-प्रबिधिस्पेश जेनेरेशन एडभिजरी काउन्सिल एस्टइड सर्च काउन्सील नामक सँस्थाले सो अभियानको लागि टिम छनौट गरेको हो । छनौट भएका टिमले नेपालबाट प्रतिनीधित्व गर्नेछ । लिडर रहेका शर्मा काठमान्डौ स्थित सेन्ट जेभियर कलेजमा नाम निकालेर ए लेभल मा अध्ययनरत छन् ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि
अन्तराष्ट्रियनितिश कुमारलाई लालु प्रसाद यादवका छोरा तेजस्वी यादव सीधा टक्कर दिरहेको छ । अहिलेसम्मको मत परिणाम अनुसार २ सय ४३ सिटको लागि भएको मतदानमा समाचार तयार गर्दासम्म नितिश कुमारको एनडिए १२९ र आरजेडी (तेजस्वी यादव) को ९७ स्थानमा अग्रता लिएको अपडेट गरिएको छ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
देश कालबैठकमा जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव बनरैत यादव, कमला बचाउ अभियानका सचिव विनोद कुमार महरा, अभियानी राजकिशोर यादव, जिल्ला समन्वय समितिका प्रमुख अधिकृत राम किशोर महतो, अभियानी बलिराम कापरी लगायतको सहभागीता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल
सो प्रतियोगितामा प्रथम हुनेलाई ५०००१ रुपैयाँ पुरस्कार राखिएको छ भने दोस्रो हुनेलाई २५००१ रुपैयाँ पुरस्कार राखिएको जनाईएको छ । जिल्लाभरिबाट भलिबल टिमलाई सहभागीको लागि आयोजकले आग्रह गरेको हो ।
५ वर्ष अगाडि · खेल / खेलाडी
खेल / खेलाडीकार्यक्रममा बिशिस्ट अतिथि नगर उपप्रमुख अनिता साह, वार्ड ४ अध्यक्ष महादेव यादव,६का रामप्रगास यादव ,भलिबल खेलकुद रास्ट्रिय प्रशिक्षक भरत यादव,श्री प्रसाद यादव ,युवा नेता मकेश्वर मण्डल लगायत स्थानीय भद्रभलादमिको उपस्तिथि रहेका थिए ।
५ वर्ष अगाडि · खेल / खेलाडी
कृषि/ कृषकलकडाउन अघि नेपाली माछा भारतमा ३५ प्रतिशत निर्यात हुँदै आएको तर लकडाउनपछि सीमा सिल भएपछि रोकिएको बताएका छन। माछा बजारको स्थानीय तहलगायत राज्यका नियमनकारी निकायले अनुगमन गरी स्वदेशी उत्पादनलाई बढावा दिन सके कृषकको आर्थिक अवस्थामा थप मदत पुग्ने उनको भनाई छ।
५ वर्ष अगाडि · कृषि/ कृषक
गाउँ / समाजउनीहरुको ल्याएको खुर्सानीको बोरा भित्रबाट नागिन पटाका ४० बण्डल, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने गन्दक जस्तो देखिने पहेलो पदार्थ १ किलो ५ सय ग्राम र सुहागा जस्तो देखिने सेतो पदार्थ ६ किलो ९ सय ग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन् ।
५ वर्ष अगाडि · गाउँ / समाज
देश कालनयाँ टोल भगवानपुर बस्ने वर्ष ४८ को जामुन मण्डलको श्रीमती खाना पकाउदै गर्दा अचानक कुकर पडकिएको बताईएको छ । बिषफोटमा मानवीय क्षति भने भएको छैन । स्थानिय कृषि इट्टा भट्टामा मजदुरी गरी जिवनयापन गर्दै आएको मंडल समस्यामा परेको छ । उनको करिब १ लाख जतिको क्षति भएको उनले बताएका छ्न ।
५ वर्ष अगाडि · देश काल
पथलैयादेखि आइसिपीसम्म दुई खण्डमा निर्माण भइरहेको सो व्यापारिक सडकमा तीन वटा पुल निर्माण भइरहेको छ । सो सडक निर्माणकार्य समयमा सम्पन्न नहुँदा सवारी साधनको चापले दुर्घटना हुने, बाटो हिँडने यात्रुलाई स्वास्थ्यमा प्रतिकूल असर परी श्वासप्रश्वास रोगको शिकार हुने, सडक वारपार गर्न समस्या हुने भएकाले समयमै सडक निर्माण गर्न यस क्षेत्रका बासिन्दाको माग छ ।
५ वर्ष अगाडि · देश काल
न्यूज हाईलाईटन्यूज ब्यूरो, जनकपुरधाम । समाजवादी ट्रेड युनियन प्रदेश २ ले प्रथम स्थापना दिवस मनाएको छ । तत्कालीन समाजवादी पार्टी निकट मजदुर संगठन समाजवादी ट्रेड युनियन प्रदेश २ ले आइतबार बर्दीबासमा एक कार्यक्रम गरी स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा युनियनले आयोजना गरेको कार्यक्रममा वक्ताहरुले वर्तमान
५ वर्ष अगाडि · न्यूज हाईलाईट
अहिले कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण गत वर्ष नै सकिएको थियो । कुल ३५ किमी लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमी रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । बिजलपुरासम्म गरी ५२ किमीमा छिट्टै रेल सञ्चालन हुने विभागले जनाएको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार