
Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs

Chitwan RhinosWon
151/620 ov

Pokhara Avengers
121/1019 ov
Chitwan Rhinos won by 30 runs
विगत एक सातामा पाठकको सबैभन्दा बढी ध्यान खिचेका समाचारहरू।
२०७२२ समाचार
क्राईम ब्यूरोपक्राउ परेका युवकलाई थप अनुसन्धानको लागि नेपाल प्रहरीलाई जिम्मा लगाएको उपरिक्षक सेनले बताए ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो
देश कालरक्तदान कार्यक्रममा स्वास्थ्यका कर्मचारी, नगरपालिकाका कर्मचारी सहित आम सर्वसाधारणहरुले समेत रक्तदान गरेका हुन् ।
५ वर्ष अगाडि · देश काल
स्वास्थ्य ब्यूरोपिसिआर प्रयोगशाला उदधाटन समाहरोहलाई सम्वोधन गर्दै मन्त्री साहले कोरोनाको प्रतिकार्यका लागि प्रदेश सरकार केन्द्रको मुख नताक्ने बताउँदै त्यसै अनुरुप आठै जिल्लामा पिसिआर ल्याव स्थापना गरिएको बताए ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
कृषि/ कृषकप्रबन्धक साहले संस्थाको कुल सम्पत्ति २२ करोड लगभग पुगिसकेको जनाउँदै संस्थाका गतिविधि अगामी लक्ष्य प्रगती गरेको लगायत विभिन्न विषयमा जानकारी गराएका थिए ।
५ वर्ष अगाडि · कृषि/ कृषक
स्वास्थ्य ब्यूरोअनुगमनका क्रममा अवैधरूपमा सञ्चालित स्वास्थ्य संस्थालाई दर्ता प्रक्रियामा आउन निर्देशन दिएको उहाँको कथन छ ।
५ वर्ष अगाडि · स्वास्थ्य ब्यूरो
देश कालन्यूज ब्यूरो, सिरहा । राष्ट्रिय बचाउ अभियान अन्तर्गत जनतान्त्रिक तराई मुक्ति मोर्चाले सिरहाको बलानदेखि धनुषा र सिरहाको सीमा रहेको कमला नदीसम्म रयाली निकालेको छ । राष्ट्रिय नागरिक आन्दोलन २०७७ अनुसार शनिबार सिरहाको बलान नदीबाट निकालिएको रयाली कमला नदीसम्म गरिएको थियो । करिब ६० किलोमिटरको रयालीले राष्
५ वर्ष अगाडि · देश काल
अन्तराष्ट्रियडाक्टरका अनुसार, लालू यादवको ब्लड शुगर समेत बढिसकेको छ । यसैले उनलाई राम्रो उपचारको आवश्यकता औल्याइएको छ । डाक्टरले भने, –आवश्यक परेमा उनको उपचारको लागि बाहिरबाट पनि डाक्टर बोलाउन सक्नेछ ।
५ वर्ष अगाडि · अन्तराष्ट्रिय
प्रदेश ब्यूरोसुन्दर र शान्त देखिने बाबा तालमा दिनभरी आन्तरिक तथा बाहिरी पर्यटकको घुइँचो लागेको हुन्छ । पर्यटकहरू दिनभरी रमाउँदै तालमा डुङ्गा सयर गरिरहेका हुन्छन् ।
५ वर्ष अगाडि · प्रदेश ब्यूरो
प्रमुख समाचारसुरेन्द्रले मोबाइल फोनसमेत नबोक्ने भएकाले अनुसन्धानमा समस्या भइरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताएका छन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
ब्यूरो-रिपोर्टरपौराणिककालको ती आभूषणहरु करोडौं मूल्य बराबरको रहेको छ । हिरा, जबारात, सुन, चाँदीका विभिन्न गहनाहरु जानकी म्यूजियममा बाहिरबाट आउने दर्शनार्थीहरुलाई देखाउन गरिएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर
प्रमुख समाचारपिकअपमा कसले र किन आगजनी गरेको बारे खुल्न सकेको छैनन भने सप्तरी प्रहरीले सो घटनालाई तीव्र अनुसन्धानमा लगेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
देश कालकार्यक्रममा वडाध्यक्ष राम एकवाल मण्डल, स्वास्थ्य शाखा सँयोजक कपिलदेव अधिकारी, उपसँयोजक रामसिकिल यादव, वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल यादव सहित स्वास्थ्यचौकी प्रमुख लगायत आम नागरिकहरुको सहभागीता रहेको थियो ।
५ वर्ष अगाडि · देश काल