गाउँ / समाज३ वर्षदेखि अस्पतालको सैयामा एक मधेशी, पैसा नभएर जीवन मृत्यूसँग लडदै
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाका एक युवक विगत ३ वर्षदेखि अस्पतालको सैयामा जीवन र मृत्यूसँग लडदैछन् । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ पर्वता बस्ने बर्ष ३० का शिवनाथ महतो विगत ३ सालदेखि काठमान्डौंको अस्पतालमा जीवन र मृत्यूसँग सँघर्ष गरिरहेका छन् । रकमको अभावका कारण यत्रो वर्षदेखि उनी अस्पतालको ब
६ वर्ष अगाडि · गाउँ / समाज











