गाउँ / समाजसिजे साह बचाउ अभियान : कर्मचारी र गाउँलेद्धारा ५१ हजार सहयोग
न्यूज ब्यूरो, जनकपुरधाम । मुटु रोगले ग्रसित धनुषाका सिजे साह बचाउ अभियानमा स्वास्थ्यचौकी कर्मचारी सहित गाउँ बासिन्दाहरुले आर्थिक सहयोग गरेको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. ३ बस्ने सिजे साहलाई काठमान्डौंमा अस्पतालले अपरेशनको लागि ५ लाख रुपैयाँ माग गरेपछि उनका आमावुवा र श्रीमतिले बचाउको लागि गुह
६ वर्ष अगाडि · गाउँ / समाज











