गाउँ / समाजमहोत्तरीमा आगलागी हुँदा ट्रेक्टर, थ्रेसर जल्यो, १४ लाखबढीको क्षति
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा बुधबार मध्यरातमा आगलागी हुंदा १४ लाखभन्दा बढीको क्षति भएको छ । जिल्लाको लोहारपट्टी नगरपालिका–५ स्थित गुलाम रहशुल घरमा आगलागी भएको हो । ट्याक्टर र थ्रेसर राख्ने जस्ताको घरमा भएको आगलागीमा परेर ज १ त ७८६० नम्वरको ट्रेक्टर, थ्रेसर लगायतका सामान र सो राखिएको घर जलेर न
६ वर्ष अगाडि · गाउँ / समाज











