गाउँ / समाजजनकपुरः गँगा दशहरामा कमला पूजन गरी 'नदि चेतना यात्रा' को श्रीगणेश
न्यूज ब्युरो, जनकपुरधाम । कमला नदीको अस्तित्व सहित जल संरक्षण हेतु चलाइएको कमला बचाउ अभियानका अभियानीहरुले आज (सोमबार) कमला पूजन गरेको छ । गँगा दशहराको अवसर पारेर पवित्र एवम् धार्मिक दृष्टिकोणले धनुषा र सिरहा जिल्लाको सीमाको रुपमा निरन्तर बग्ने कमला नदीमा पूजाआजा गरिएको छ । प्रत्येक वर्ष जेष्ठ शुक्ल
६ वर्ष अगाडि · गाउँ / समाज











