प्रमुख समाचारजन्ती (बाराती) बोकेको बस दुर्घटना, १३ जनाको मृत्यू, चालक प्रहरी नियन्त्रणमा !
डडेलधुरा अस्पतालमा उपचारकै क्रममा राति थप पाँच जनाको मृत्यु भएको छ। मृतकमा बझाङको बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दीपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, २७ वर्षीय केशवराज भट्ट तथा बैतडीको पुर्चौडी नगरपालिका–७ का १५ वर्षीय सुशिल जोशी छन्।
८ महिना अगाडि · प्रमुख समाचार










