देश कालधनुषा : जेसिबिमा चोट लाग्दा एक युवकको मृत्यू !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा जेसिबी (डोजर) मा चोट लाग्दा एक युवकको ज्यान गएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका वडा न १० ठेरा बस्ने राम सोगरात यादवको जेठो छोरा सरोज यादवले चलाको बा २ क ७४२२ नम्बरको जेसिबी (डोजर) पछाडि गर्न बेलामा चोट लाग्दा उनकै कान्छो भाई भाग्यनारायान यादवको मृत्यू भएको हो ।
६ वर्ष अगाडि · देश काल











