ब्यूरो अपरेशनजनकपुरः रोकि राखिएको ट्रकको ४ वटा चक्का नै गायब !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा रोकी राखिएको ट्रको ४ वटा चक्का चोरी भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ मुजेलिया स्थित रहेको एक ग्यारेजको अगाडी रोकि राखिएको ट्रकको ६ वटा चक्का (पाँग्रा) मध्ये ४ वटा चक्का चोरी भएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय मुजेलियाका अनुसार, सवारी धनी अरुण
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











