ब्यूरो-रिपोर्टरधमाधम बन्द हुन थाले विद्यालयहरु
गुप्ताले बर्से र्बिदाबाट कटा हुने गरि बिदा दिईएको बताए । त्यसै गरि गरुडा नगरपालिकाका विद्यालयहरु पनि आउदो ६ गतेसम्म बन्द रहने मेयर इनु राय यादवले बताए ।साथै रौतहटको राजपुर नगरपालिका विद्यालयहरु पनि ६ गते सम्म बन्द गरिने निर्णय गरिएको मेयर सकिल अक्तरले बताएको छ ।
५ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











