ब्यूरो-रिपोर्टरआगामी चुनावमा अधिक सिट ल्याएर जित्छौँ : नेता यादव
सो क्रममा बोल्दै जसपाका जिल्ला अध्यक्ष अशोक यादवले आफू सदैव अर्नमा गाउँपालिकावासीको लागि सेवामा तत्पर रहने बताए । गाउँपालिकाको शिक्षा, स्वास्थ्य सहित युवाहरुको विकासको लागि आफू सक्रिय प्रयासमा लागेको बताए ।
४ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











