रहेनन् पूर्व वडाध्यक्ष अध्यक्ष सिँह

२०७८ असोज २८ बिहीबार
बेलुकी ७:३० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको नेपाली काङ्ग्रेसका नेता एवम् पूर्व वडाध्यक्ष बौवा सिंहको ७७ वर्षको उमेरमा मृत्यू भएको छ । 

उनको स्वास्थ्य अवस्थामा अचानक समस्या भएपछि उपचारको क्रममा उनको मृत्यू भएको हो । धनुषा निर्वाचन क्षेत्र नं १ का नेता आन्न्द ढुंगानाको क्षेत्र र नेपाली काँग्रेसको गढ मानिने धनुषाधामका पूर्व वडाध्यक्ष  सिँहको मृत्यू भएको हो । 

सिहंको अचानक स्वास्थ्यमा गडबडी भएपछि उनलाई उपचारको लागि जनकपुरस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । उनको असमायिक मृत्यू भएपछि सिँगो गाउँमै शोक भएको धनुषाधाम नगरपालिकाका नगर प्रमुख बालेश्वर मण्डलले बताए । 

सिँहको मृत्यूपछि नेपाली काँग्रेस र उनको साबिक क्षेत्रमा राजनीतिक क्षति भएको मेयर मण्डलले बताए । “उहाँ हामी बिच बाट बिदा हुदा काङ्ग्रेस लाई ठूलो घाटा भएको महसुस गर्दैछु ,उहाँको घर परिवारमा धैर्यधारणको होस् ।” उनले भने । 

  • 0%
  • 50%
  • 0%
  • 0%
  • 50%
  • 0%

मधेशमा जनमत पार्टीको प्रेसर थेग्न मुख्यमन्त्री यादवलाई हम्मे हम्मे !

  • २०७८ असोज २८ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीले जनता समाजवादी पार्टी नेतृत्वको मुख्यमन्त्रीलाई घेराबन्दी गर्न थालेको छ ।  आज मँगलबार मुख्यमन्त्री यादवले चौथो पटक विश्वासको मत लिने

पूरा पढ्नुहोस्

Bureau Menus