ब्यूरो-रिपोर्टरजनकपुरको 'नोचा पोखरी' मा लोचा, विकृतिको अखाडा
विशेष गरी अपरान्हको समयमा किशोर किशोरीहरुको खुल्लेयाम गैर समाजिक क्रियाकलाप, युवायुवतिहरुको उच्छृँगल गतिविधिले जोकोहीलाई असहज महसुस गराएको हो । डेटिँग स्पोटको रुपमा समेत विकसित भएको नोचा पोखरीमा लोचा देखिएको छ ।
२ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











