
Pokhara Avengers

Karnali Yaks

Pokhara Avengers

Karnali Yaks
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
२०७२६ समाचार
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरबिन्द कुमार चौधरीद्धारा जारी गरिएको सूचनामा नव निर्वाचित गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवको आदेश अनुसार एक दिने सार्वजनिक विदा दिएको हो ।
४ वर्ष अगाडि · प्रमुख समाचार
पालिका खबरसरकारी निर्णयअनुसार वैशाख २८ देखि ३० गतेसम्म विद्यालय बन्द हुनेछ। ३१ गते शनिबार परेको छ। जेठ १ गतेदेखि शनिबार र आइतबार गरी साताको दुईदिन बिदा दिने सरकारी निर्णयअनुसार जेठ १ गते आइतबार पनि विद्यालय बन्द हुनेछ।
४ वर्ष अगाडि · पालिका खबर
देश कालयसअघि पनि अधिकृत महतो २०७४ सालमै प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यभार सम्हालेका थिए । त्यसपछि महतो महोत्तरीको पिपरा गाउँपालिका, सिरहाको अर्नमा गाउँपालिका र सिरहाकै सखुवा नन्नकारकट्टि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा नियमित काम गरी त्यहाँबाट सरुवा भएर पुनः शहिदनगरमा आएका हुन्
४ वर्ष अगाडि · देश काल
देश कालआइतबार करिब साढे ७ बजे अवस्था सामान्य बनेपछि प्रहरीले शिक्षकलाई स्कुलबाट निकालेको थियो । प्रहरी कार्यालय ल्याउने क्रममा आक्रोशित भीडले प्रहरीमाथि आक्रमण गरेको थियो ।
४ वर्ष अगाडि · देश काल
राजनीतिकतिवारीले निर्वाचित भए देखि अहिले सम्म आफ्नो निर्देशनमा कुनै पनि फर्जि उपभोक्ता समिती निर्माण ,भ्रष्टाचार र अनियमितता नगरिएको समेत स्पष्ट पारिन् ।
५ वर्ष अगाडि · राजनीतिक
खेल / खेलाडीफाइनल खेलमा नेपाल तरुण दल बलकावा वडा नम्बर २ का टिम र गोलबजार वडा नम्बर २ फुटबल क्लब टिम बिच भएको थियो । प्रतियोगितामा प्रथम हुने टिमलाई ३५ हजार ५ सय र दोस्रो हुने टिमलाई २० हजार ५ सय नगद सहित सिल्ड र प्रमाणपत्र प्रदान गरिएको हो ।
५ वर्ष अगाडि · खेल / खेलाडी
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषा (सिडिओ अफिस) मै राजस्व दाखिला हुने भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेलले जनाए अनुसार कार्यालय परिसरमै राजस्व दाखिला हुने कार्य केही दिनमै सूचारु हुने भएको छ । प्रभु बैंकको काउन्टर खोल्नको लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्
७ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारराजविराज, २२ मंसिर : प्रतिनिधिसभातर्फ सप्तरी क्षेत्र नं ३ मा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भर्खरै सार्वजनिक गरिएको मत परिणामअनुसार काँगे्रसका दिनेशकुमार यादव एक हजार २५८ मत ल्याएर पहिलो स्थानमा हुनुहुन्छ । उहाँलाई पछ्याउँदै वाम गठबन्धनका
८ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारआजबाट जयनगरदेखि महोत्तरीको भँगहासम्म रेल छुकछुक, भाडा कति ? न्यूज ब्यूरो, जनकपुरधाम । नेपालको एकमात्र रेल सेवा ‘नेपाल रेल्वे’ ले आजदेखि महोत्तरीको भंगहा (विजलपुरा) सम्म सेवा विस्तार गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आइतबार एक कार्यक्रमबीच रेल सेवा विस्तार उद्घाटन गरेका हुन् । १५ महिनादेखि भारतको जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरसम्म रेल सेवा सञ्चालनमा थियो । आजदेखि १७ किलोमिटर दुरी थप भइ ५२ किलोमिटरको दुरीमा सेवा सञ्चालनमा आएको छ । नगरपालिकाभित्र रेल सेवा सञ्चालन भएसँगै भोलिका दिनमा भंगहा नगरपालिका औद्योगिक करिडोरको सम्भावना बढेको मेयर साहको भनाइ छ । उनले भन
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारसेवाग्रहीसंग काम गरिदिने कार्य वापत ९ हजार घुस लिसकेको अवस्थामा दुवै जनालाई रँगेहात पक्राउ गरेको हो । मालपोतका सुब्बा पण्डितले सेवाग्राहीसंग रकम लिएर लेखापढी व्यबसायी कर्णको फर्ममा सो रकम राख्न दिएको बेला अख्तियारको टोलीले पक्राउ गरेको हो ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारधनुषा क्षेत्र नं. १ मा वाम लोकतान्त्रिक गठबन्धनबाट मातृका प्रसाद यादव, एमाले जसपा गठबन्धनबाट दिपक कार्की, सिके राउत नेतृत्वको जनमत पार्टीबाट किशोरी साह (कमल) लगायतका उम्मेदवार छन् ।
४ वर्ष अगाडि · प्रमुख समाचार
देश कालप्रत्यक्ष निर्वाचनमा महिलाको उम्मेदवारीको लागि बृहत रैलिमा मानव अधिकार रक्षक सन्जालका जिल्ला संयोजक मुकेश मिश्र, सचिव सन्तोष कर्ण, दलित अधिकारकर्मी राजेश पासवान, निलहिरा समाजको जिल्ला संयोजक अब्दुल अहमद, ईन्सेक प्रतिनिधि बुधन साह, महिला अधिकारकर्मी लक्ष्मी सिंह, सरस्वती कुमारी महतो, मानव अधिकारकर्मी तथा पत्रकार राधेश्याम कुशवाहा, ओरेक नेपाल, सर्लाहीका प्रतिनिधि दुर्गा थापा, मनो परामर्शदाता ममता साह, विजडम कोचिङ सेन्टरका विधार्थी शिक्षक लगायत अधिकार क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।
४ वर्ष अगाडि · देश काल