देश कालजनकपुरधाममा शिक्षा समितिका निर्णय कार्यान्वयनमै प्रश्न, शुल्कदेखि विद्यालय वर्गीकरणसम्म अन्योल
निर्णय गर्ने तर कार्यान्वयन नगर्ने अवस्थाले शिक्षा शाखा, नगर शिक्षा समिति र उपमहानगरपालिकाको नेतृत्वको भूमिकामाथि प्रश्न उठेको छ। निर्णय कार्यान्वयनमा ढिलाइको कारण र जिम्मेवार पक्षबारे उपमहानगरपालिकाले तथ्यसहित स्पष्ट पार्नुपर्ने माग गरिएको छ।
१ महिना अगाडि · देश काल










