देश कालरास्व पार्टीमा कुनै पनि गुट उपगुट छैनःप्रम सल्लाहकार शाह
उनले भने, “सभापति रवि लामिछानेको प्रस्तावक नै वरिष्ठ नेता वालेन्द्र शाह बसेपछि गुटको चर्चा अन्त्य भएको छ।” उनले सभापतिको प्रस्तावक स्वयं प्रधानमन्त्री भएपछि यो गुट, उपगुट भन्ने कुरा यही सकिएको बताए। उनले थपे, “पार्टीमा कुनै गुट छैन, कुनै समूह छैन।”
३ महिना अगाडि · देश काल










