देश कालकेन्द्र सरकारसँग मन्त्री कुशवाहाको औद्योगिक व्यवस्थापनका लागि ७ बुँदे माग
मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री ई. बसन्त कुशवाहाले केन्द्र संघीय उद्योग मन्त्रालयसँग मधेश प्रदेशको कार्यक्षेत्रभित्र पर्ने उद्योगहरूको सक्कल फाइल संघीय मन्त्रालयबाट प्रदेश उद्योग विभाग, वीरगञ्जमा हस्तान्तरण गर्ने माग गरेका छन् ।
१ वर्ष अगाडि · देश काल











