प्रमुख समाचारविमान दुर्घटनाः अहिलेसम्म ६९ जनाको मृत्यू भएको पुष्टि, तीन अझै भेटिएनन
आइतबार बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको जहाज ११ बजे दुर्घटना भएको हो। जहाज पोखरा(१५ स्थित सेती नदीको खोंचमा दुर्घटनामा परेको हो।
३ वर्ष अगाडि · प्रमुख समाचार











