अन्तराष्ट्रियकोरोना भाइरस चिनियाँ प्रयोगशालाबाटै फैलिएको हो, मसँग प्रमाण छ : ट्रम्प
न्यूज ब्यूरो, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड १९) चिनियाँ प्रयोगशालाबाटै फैलिएको दाबी गरेका छन् । एकातिर अमेरिकी जासुसी एजेन्सी कोरोना भाइरस जानीबुझी उत्पन्न नभएको बताइरहेको छ भने अमेरिकी राष्ट्रपति ट्रम्पले यो भाइरस चीनको वुहान शहरमा रहेको प्रयोगशालाबाट फैलिएको दाब
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











