प्रमुख समाचारओलीविरुद्ध कसैले षड्यन्त्र गरे अरिंगाल झै जाइलाग्छौं : महेश बस्नेत
बस्नेतले माधव कुमार नेपाल समूहले गठन गरेको अखिल फोर्सको कुनै अस्तित्व नभएको समेत बताए । उनले अदालतको आदेशविरुद्ध आन्दोलनका लागि तयार रहन निर्देशन समेत दिए ।
५ वर्ष अगाडि · प्रमुख समाचार











