किन हुन्छ यस्तो ?जनकपुर जेसिजमा किचलो, आरोप प्रत्यारोप जारी
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर जेसिजको वर्ष २०२२ को कार्यकालमा आन्तरिक किचलोले विवाद अझै शान्त भएको छैनन् । केहि दिन पहिला जनकपुर जेसीजका अध्यक्ष राज कुमार साह पत्रकार सम्मेलन गराई कोषाध्यक्ष , निवर्तमान अध्यक्ष माथी पैसा हिनामिना गरेको महासचिव कार्य बिधान अनुसार नगरेको अरोप लगाएका थिए । त्यसको खण
४ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











