किन हुन्छ यस्तो ?साहको रिहाई माग गर्दै आज युवाहरु जनकपुरमा टायर बाल्ने !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर उद्योग वाणिज्य संघका पदाधिकारी धमेन्द्र साहको रिहाई माग गर्दै युवाहरुले आज जनकपुर तताउने भएको छ । विहान ११ बजे जनकपुरको जनकचोकमा साहको रिहाईको लागि दबाब दिँदै आन्दोलन स्वरुप सडकमा टायर बाल्ने भएको छ । गत पुस २२ गते जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कार्य
६ वर्ष अगाडि · किन हुन्छ यस्तो ?










