खेल / खेलाडीनेपाल प्रिमियर लिगमा आज जनकपुर बोल्टस र सुदुरपश्चिम भिडदै
पहिलो खेलमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजे तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानको कर्णाली याक्स खेल्नेछन् यो एलिमिनेटरको पहिलो खेल हो । यो खेलको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ ।
१ वर्ष अगाडि · खेल / खेलाडी











