खेल / खेलाडीरौतहटको गौर नगरपालिकामा पुस १७ देखि गौरी शंकर यादव प्रीमियम लिग हुँदै
सो पत्रकार सम्मेलनमा रौतहट क्रिकेट संघका कोषाध्यक्ष विक्रान्त विक्रान्त नेपाल, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा, अम्पायर सागर यादव, सहित संचारकर्मीहरु तथा टिमका क्याप्टेनहरुको सहभागीता रहेको थियो ।
२ वर्ष अगाडि · खेल / खेलाडी











