गाउँ / समाजअप्पन मिथिला सेवा समाजद्धारा सबैलामा ३ महिने सिलाईकटाई तालिम शुरु
जनकपुरधाम, १० माघ । वैदेशिक रोजगारीको क्रममा विदेशमा बस्दै आएका युवाहरुको समूह मिथिला समाज सेवाद्धारा सिलाई कटाई तालिम समेत सुरु गरिएको छ । धनुषाको सबैला नगरपालिका अन्तरतको ठिल्ला, भठियन, मखनाहा, खरिहानि र पठेर्वामा ३ महिने सिलाई कटाई तालिम शुरु गरिएको हो । नगरपालिकाको वडा नं. ८, ९ ,५, ४ र १० मा विह
७ वर्ष अगाडि · गाउँ / समाज











