गाउँ / समाजकरेन्ट लागेर एक युवकको मृत्यु
बिनय यादव, सिरहा, १ माघ। सिरहाको सुखिपुर नगरपालिका ४ पोखरभिन्डामा आइतबार करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सुखिपुर नपा ४ पोखरभिण्डा बस्ने गोबिन्द्र यादवको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । गएराति घरमा बिजुली नबलेपछि हुकिङ्ग गर्दा(गर्दै आचानक करेन्ट लागेर उनको मृ
८ वर्ष अगाडि · गाउँ / समाज










