गाउँ / समाजसनातनी धर्म रक्षाको लागि सनातनीहरुको शोभायात्रा
सनातन धर्म हिन्दू संरक्षण समिति क्षीरेश्वरनाथ नगरपालिकाका सचिव सूर्यनारायण महतोले हिन्दू धर्मलाई समाप्त पार्ने षडयन्त्र भइरहेकाले सनातन धर्मावलम्बीलाई धर्मप्रति जागरुक बनाउन शोभा यात्राको आयोजना गरिएको बताए ।
३ वर्ष अगाडि · गाउँ / समाज











