बिज्ञान-प्रबिधिअफरः जनकपुर सहित प्रदेश २ को यी तीन शहरमा भायानेटको टिभी सहित निःशुल्क ईन्टरनेट
अहिले यी तीन वटा शहरमा भायानेट जडान गर्दा जडान खर्च पनि नलाग्ने तथा टिभीको सेटअप बक्स पनि फ्रि मै दिने अफर ल्याएको हो । जनकपुर, बर्दिवास र लहानको लागि भायानेटले सेवा विस्तार गरेको छ ।
५ वर्ष अगाडि · बिज्ञान-प्रबिधि











